यशैयाको पुस्तक 46:5 - नेपाली नयाँ संशोधित संस्करण5 “तिमीहरू मलाई कोसँग तुलना गर्नेछौ, अथवा कसको बराबरी गन्नेछौ? मलाई कोसित दाँज्छौ र हामी तुलना गरिनेछौं। Viz kapitolaसरल नेपाली पवित्र बाइबल5 “तिमीहरू मलाई कोसँग तुलना गर्नेछौ?” परमप्रभु सोध्नुहुन्छ, “के मजस्तो अरू कोही छ? Viz kapitolaपवित्र बाइबल5 “के तिमीहरू मलाई अरू कुनै चीजसित तुलना गर्न सक्छौ? अँहँ कोही पनि मेरो बराबर छैन। म जस्तो कोही छैन्। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण5 “तिमीहरूले मलाई कोसित तुलना गर्छौ वा त्यसको बराबरी सम्झन्छौ? मेरो तुलना गर्न तिमीहरूले मलाई कोजस्तो ठान्छौ? Viz kapitola |