यशैयाको पुस्तक 46:12 - नेपाली नयाँ संशोधित संस्करण12 हे हठी हृदयका र धार्मिकताबाट टाढ़ा रहेका हो, मेरो कुरा ध्यानसित सुन। Viz kapitolaसरल नेपाली पवित्र बाइबल12 “ए ढिट मानिसहरू हो, मेरो कुरा सुन। उद्धार टाढै छ भनी तिमीहरू ठान्छौ। Viz kapitolaपवित्र बाइबल12 “तिनीहरू कतिजनाले सोच्छौ कि तिमीसँग ठूलो शक्ति छ, मलाई ध्यान दिएर सुन्। तर तिमीले राम्रो कामहरू गरेनौ। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण12 हे हठी हृदय भएकाहरू हो, मेरो कुरा ध्यानसित सुन; तिमीहरू, जो धार्मिकताबाट टाढा छौ। Viz kapitola |