यशैयाको पुस्तक 45:8 - नेपाली नयाँ संशोधित संस्करण8 “हे माथिको आकाश, धार्मिकताको वृष्टि खन्या। बादलले त्यो बर्साओस्। पृथ्वी विस्तृत रूपमा खोलिओस्, मुक्ति उत्पन्न होस्, धार्मिकता साथसाथै बढ्न पाओस्। म, परमप्रभुले नै यो सृष्टि गरेको हुँ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल8 वर्षाझैँ म आकाशबाट धार्मिकता पठाउनेछु, त्यो लिनलाई पृथ्वीले मुख उघार्नेछ। अनि संसारमा उद्धार र धार्मिकताको फूल फुल्नेछन्। म परमप्रभुले यो कुरा गर्ने नै छु।” Viz kapitolaपवित्र बाइबल8 “माथि आकाश बाट पृथ्वीमा पण्टा बर्षिन्छ, जसरी बादलबाट पानी बर्षिन्छ, पृथ्वी खोलिन्छ, अनि मुक्ति उत्पन्न होस्! मुक्तिको विकास हुन्छ साथ-साथै सद्भावना बढ्छ। म परमप्रभुले नै यी सबैथोक बनाएँ।” Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण8 “हे आकाश हो, माथिबाट धार्मिकताको वृष्टि खन्या; बादलहरूले त्यो बर्साओस्; पृथ्वी चौडा गरी उघारिओस्, र उद्धार उम्रेर आओस्; त्यससित धार्मिकता बढोस्; म याहवेहले नै यसलाई सृष्टि गरेको हुँ। Viz kapitola |