यशैयाको पुस्तक 45:7 - नेपाली नयाँ संशोधित संस्करण7 मैले उज्यालो बनाएँ, र अँध्यारोलाई सृष्टि गरें। म उन्नति ल्याउँछु, र संहार सृष्टि गर्छु। म, परमप्रभुले नै यी सारा काम गर्छु। Viz kapitolaसरल नेपाली पवित्र बाइबल7 म उज्यालो र अँध्यारो दुवै बनाउँदछु, मैले नै आशिष् र विपत्ति दुवै ल्याउँदछु। म परमप्रभुले यी सबै कुरा गर्दछु। Viz kapitolaपवित्र बाइबल7 मैले उज्यालो बनाएँ अनि मैले अँध्यारो बनाएँ। मैले शान्ति बनाएँ अनि मैले कष्टहरू बनाएँ। म परमेश्वर हुँ अनि मैले यी सबै चीजहरू बनाएँ। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण7 म ज्योति र अन्धकार सृष्टि गर्दछु; म सुख-शान्ति ल्याउँछु, र विपत्ति सृष्टि गर्छु; यी सबै कुराहरू गर्ने म याहवेह नै हुँ। Viz kapitola |