यशैयाको पुस्तक 45:25 - नेपाली नयाँ संशोधित संस्करण25 तर परमप्रभुमा नै इस्राएलका सबै वंश धर्मी पाइनेछन्, र तिनीहरू आनन्दले मग्न हुनेछन्। Viz kapitolaसरल नेपाली पवित्र बाइबल25 म परमप्रभुले याकूबका सबै सन्तानहरूलाई उद्धार गर्नेछु र तिनीहरूले मेरो प्रशंसा गर्नेछन्। Viz kapitolaपवित्र बाइबल25 असल काम गर्नका लागि परमप्रभुले इस्राएलका मानिसहरूलाई सघाउनु हुनेछ, अनि मानिसहरू तिनीहरूका परमेश्वरसित अत्यन्त आनन्दित हुनेछन्। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण25 तर याहवेहमा इस्राएलका सबै सन्तानहरू धार्मिक भेट्टाइनेछन्, र उहाँमा गर्व गर्नेछन्। Viz kapitola |