Online Bible

- Reklamy -




यशैयाको पुस्तक 45:19 - नेपाली नयाँ संशोधित संस्करण

19 अन्‍धकारको देशमा कहीँबाट मैले गुप्‍तमा बोलेको छैनँ, ‘तिमीहरू मलाई व्‍यर्थमा खोज’ भनी मैले याकूबका सन्‍तानलाई भनिनँ। म, परमप्रभु सत्‍य बोल्‍दछु, म ठीक-ठीक कुरा घोषणा गर्दछु।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

19 मैले गुप्‍तमा बोलेको छैनँ, मैले आफ्‍नो अभिप्राय लुकाएको छैनँ। मैले इस्राएलका मानिसहरूलाई व्‍यर्थमा मेरो खोजी गर्न लगाइनँ। म परमप्रभु हुँ र साँचो बोल्‍दछु, म ठीक कुरा बताउँदछु।”

Viz kapitola kopírovat

पवित्र बाइबल

19 “म गुप्तमा बोल्दिन म खुल्ला प्रकारले बोल्छु। मैले मेरा शब्दहरू यस संसारको अन्धकारमा लुकाईँन। मैले याकूबका मानिसहरूलाई यस रित्तो ठाउँहरूमा हेर भनेर भनिनँ। म परमप्रभु हुँ, अनि सत्य बोल्दछु। मैले भनेका कुराहरू सत्य छन्।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

19 मैले गुप्‍तमा वा कुनै अन्धकारको ठाउँबाट बोलेको छैनँ; मैले याकोबका सन्तानलाई ‘मलाई व्यर्थमा खोज्’ भनेको छैनँ। म याहवेह सत्य बोल्छु; जे ठिक छ, त्यही घोषणा गर्छु।

Viz kapitola kopírovat




यशैयाको पुस्तक 45:19

Následuj nás:

Reklamy


Reklamy