Online Bible

- Reklamy -




यशैयाको पुस्तक 45:1 - नेपाली नयाँ संशोधित संस्करण

1 “परमप्रभुले आफ्‍नो अभिषिक्त कोरेसलाई यही भन्‍नुहुन्‍छ, जाति-जातिहरूलाई पराजित गर्न, राजाहरूलाई हातहतियाररहित तुल्‍याउन, त्‍यसको सामुन्‍ने ढोकाहरू खोल्‍न, र मूल ढोकाहरू बन्‍द हुन नदिन म त्‍यसको दाहिने हात समात्‍छु:

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

1 परमप्रभुले कोरेसलाई राजा हुन अभिषेक गर्नुभएको छ। उहाँले तिनलाई जाति-जातिमाथि विजय गर्न नियुक्त गर्नुभएको छ। उहाँले तिनलाई राजाहरूका हातबाट अधिकार खोस्‍न पठाउनुहुन्‍छ, परमप्रभुले तिनको निम्‍ति सहर-सहरका मूल-ढोकाहरू उघारिदिनुहुनेछ। परमप्रभुले कोरेसलाई भन्‍नुहुन्‍छ,

Viz kapitola kopírovat

पवित्र बाइबल

1 आफैले अभिषेक गर्न भएको राजालाई यी निम्न कुराहरू परमप्रभुले कोरेसको बारेमा भन्नुहुन्छ: “म कोरेसको दाहिने हात समाउनेछु। राजाहरूका शक्ति लिनलाई म उसलाई सहायता गर्नेछु। शहरका ढोकाहरू कोरेसलाई बन्द हुनेछैन, म शहरका प्रवेशद्वारहरू खोली दिनेछु अनि कोरेस शहर भित्र जानेछ।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

1 “याहवेह आफ्नो अभिषिक्त जन कोरेसलाई यसो भन्‍नुहुन्छ, मैले त्यसको दाहिने हात थामेको छु, त्यसको सामु जातिहरूलाई पराजित गर्न; अनि राजाहरूको हतियार खोस्‍न, मूलढोकाहरू बन्द नहोस् भनेर त्यसको सामु ढोकाहरू खोलिदिन:

Viz kapitola kopírovat




यशैयाको पुस्तक 45:1

Následuj nás:

Reklamy


Reklamy