Online Bible

- Reklamy -




यशैयाको पुस्तक 4:3 - नेपाली नयाँ संशोधित संस्करण

3 सियोनमा छोड़िएका र यरूशलेममा बाँकी रहेकाहरू, अर्थात्‌ यरूशलेममा बस्‍नेहरू भनी दर्ता भएकाहरू पवित्र कहलाइनेछन्‌।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

3 यरूशलेममा छोडिएका सबै मानिसहरू, जसलाई परमप्रभुले बचाएर राख्‍नलाई छान्‍नुभएको छ, तिनीहरू पवित्र कहलाइनेछन्।

Viz kapitola kopírovat

पवित्र बाइबल

3 त्यतिबेला अझ सियोन र यरूशलेममा बसिरहेका मानिसहरू सबैले पवित्र मानिसहरू भनी मान्नेछन्। यी नाउँहरू खास सूचीमा दर्ता भएका मानिसहरूका निम्ति हुनेछ; सूचीमा दर्ता भएका मानिसलाई सधैँ बस्ने अनुमति दिइनेछ।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

3 सियोनमा छोडिएका यरूशलेममा रहनेहरू सबै, जो यरूशलेममा बस्‍नेहरूको गन्तीमा आएका छन्, तिनीहरू पवित्र भनिनेछन्।

Viz kapitola kopírovat




यशैयाको पुस्तक 4:3

Následuj nás:

Reklamy


Reklamy