Online Bible

- Reklamy -




यशैयाको पुस्तक 4:2 - नेपाली नयाँ संशोधित संस्करण

2 त्‍यो दिन परमप्रभुको हाँगा फलदायक र महिमित हुनेछ, र इस्राएलका बाँचेकाहरूका निम्‍ति जमिनको फल गर्व र गौरवको हुनेछ।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

2 यस्‍तो समय आउँछ कि परमप्रभुले देशमा हरेक बोट-बिरुवा र रूखहरू ठूला र सुन्‍दर गरी उमार्नुहुनेछ। सबै बाँचेका इस्राएलीहरू जमिनका उब्‍जनीमा रमाउनेछन् र गर्व गर्नेछन्।

Viz kapitola kopírovat

पवित्र बाइबल

2 त्यस समयमा, परमप्रभुको हाँगो (यहूदा) सुन्दर र गौरवपूर्ण हुनेछ। अझै इस्राएलमा बसोबास गर्ने मानिसहरू धर्तीमा उप्जिएका वस्तुहरू देखेर गर्वित हुनेछन्।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

2 त्यस दिन याहवेहको हाँगा सुन्दर र महिमित हुनेछ; अनि जमिनको फल इस्राएलमा बाँचेकाहरूका निम्ति गर्व र महिमा हुनेछ।

Viz kapitola kopírovat




यशैयाको पुस्तक 4:2

Následuj nás:

Reklamy


Reklamy