Online Bible

- Reklamy -




यशैयाको पुस्तक 3:4 - नेपाली नयाँ संशोधित संस्करण

4 तिनीहरूमाथि ठिटाहरूलाई म शासक तुल्‍याइदिनेछु, र ससाना बालकहरूले तिनीहरूमाथि शासन गर्नेछन्‌।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

4 उहाँले उमेर नपुगेका ठिटाहरूलाई मानिसहरूमाथि शासन गर्न लाउनुहुन्‍छ।

Viz kapitola kopírovat

पवित्र बाइबल

4 परमेश्वर भन्नुहुन्छ, “म जवान युवाहरूलाई तिमीहरूका मार्ग दर्शक बनाउनेछु।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

4 “म ठिटाहरूलाई तिनीहरूका शासक बनाउनेछु; बालबालिकाहरूले तिनीहरूमाथि शासन गर्नेछन्।”

Viz kapitola kopírovat




यशैयाको पुस्तक 3:4

Následuj nás:

Reklamy


Reklamy