Online Bible

- Reklamy -




यशैयाको पुस्तक 3:25 - नेपाली नयाँ संशोधित संस्करण

25 तेरा मानिसहरू तरवारले मारिनेछन्, तेरा वीरहरू लड़ाइँमा नष्‍ट हुनेछन्‌।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

25 सहरका मानिसहरू अँ, वीरहरू लडाइँमा मारिनेछन्।

Viz kapitola kopírovat

पवित्र बाइबल

25 त्यतिबेला, तिमीहरूका पुरूष जातिहरू तरवारहरूद्वारा मारिनेछन्। तिमीहरूका वीरहरू युद्धमा मर्ने छन्।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

25 तेरा मानिसहरू तरवारद्वारा मारिनेछन्; तेरा योद्धाहरू लडाइँमा मारिनेछन्।

Viz kapitola kopírovat




यशैयाको पुस्तक 3:25

Následuj nás:

Reklamy


Reklamy