यशैयाको पुस्तक 3:12 - नेपाली नयाँ संशोधित संस्करण12 मेरो प्रजालाई युवाहरूले अत्याचार गर्दछन्, र स्त्रीहरूले तिनीहरूमाथि शासन गर्छन्। हे मेरा प्रजा, तिमीहरूलाई डोर्याउनेहरूले तिमीहरूलाई बरालेर लगेका छन्, र तिनीहरूले तिमीहरूलाई बाटोबाट फर्काउँछन्। Viz kapitolaसरल नेपाली पवित्र बाइबल12 ठिटाहरूले मेरा प्रजाहरूलाई अत्याचार गर्छन् र स्त्रीहरूले तिनीहरूमाथि शासन गर्नेछन्। हे मेरा प्रजा, तिम्रा अगुवाहरूले तिमीहरूलाई कुबाटोतिर लैजाँदै छन् र तिमीहरू बाटोमा अलमलिएका छौ। Viz kapitolaपवित्र बाइबल12 युवाहरूले मेरा मानिसहरूलाई परास्त गर्नेछन्। स्त्रीहरूले मेरो मानिसहरूमाथि शासन गर्नेछन्। मेरा मानिसहरू, तिम्रा मार्ग दर्शकहरूले तिमीहरूलाई गल्ती बाटो डोर्याउनेछन्। तिनीहरूले सुमार्गबाट तिमीहरूलाई फर्काउनेछन्। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण12 जवानहरूले मेरा मानिसहरूमाथि थिचोमिचो गरेका छन्; स्त्रीहरूले तिनीहरूमाथि शासन गर्छन्। हे मेरा मानिसहरू, तिमीहरूका पथ-प्रदर्शकहरूले नै तिमीहरूलाई बरालिदिएका छन्; तिनीहरूले तिमीहरूलाई बाटोबाट फर्काउँछन्। Viz kapitola |