यशैयाको पुस्तक 3:10 - नेपाली नयाँ संशोधित संस्करण10 धर्मी मानिसहरूलाई भन, कि तिनीहरूलाई असलै हुनेछ, किनकि तिनीहरूले आफ्नो सुकर्मको फल भोग्नेछन्। Viz kapitolaसरल नेपाली पवित्र बाइबल10 धर्मी मानिसहरू सुखी हुनेछन्। सबै कुरामा तिनीहरूलाई असलै हुनेछ। तिनीहरूले आफ्ना कामको फल आनन्दसाथ भोग गर्नेछन्। Viz kapitolaपवित्र बाइबल10 धर्मी मानिसहरूलाई भन, तिनीहरूको लागि राम्रो कुराहरू हुनेछन्। तिनीहरूले गरेको राम्रो कार्यको लागि पुरस्कार पाउनेछन्। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण10 धर्मीहरूलाई भन, तिनीहरूलाई राम्रै हुनेछ; किनकि तिनीहरूले आफ्ना कामहरूको फल उपभोग गर्नेछन्। Viz kapitola |