Online Bible

- Reklamy -




यशैयाको पुस्तक 26:9 - नेपाली नयाँ संशोधित संस्करण

9 राती मेरो प्राणले तपाईंको लालसा गर्छ। बिहान मेरो आत्‍माले तपाईंको चाहना गर्दछ। जब तपाईंको न्‍याय पृथ्‍वीमा प्रकट हुन्‍छ, तब संसारका मानिसहरूले धार्मिकता सिक्‍छन्‌।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

9 राती सारा हृदयले म तपाईंको चाहना गर्दछु, बिहानै मेरो आत्‍माले तपाईंको तृष्‍णा गर्दछ। तपाईंले पृथ्‍वी र त्‍यसका बासिन्‍दाहरूको निसाफ गर्नुहुँदा, तिनीहरूले धार्मिकता के हो, सो सिक्‍नेछन्।

Viz kapitola kopírovat

पवित्र बाइबल

9 मेरो प्राण रातमा तपाईंसँग रहन चाहन्छ। अनि मभित्र भएको आत्मा प्रत्येक नयाँ दिनको प्रात कालमा तपाईंसँग रहन चाहन्छ। जब तपाईंको न्यायको बाटो यस पृथ्वीमा आउँदछ, मानिसहरूले बाँच्ने राम्रो र ठीक बाटो पाउने छन्।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

9 राति मेरो प्राणले तपाईंको चाहना गर्दछ; बिहान मेरो आत्माले तपाईंको चाहना गर्छ। तपाईंका न्याय पृथ्वीमा आउँदा, संसारका मानिसहरूले धार्मिकता सिक्छन्।

Viz kapitola kopírovat




यशैयाको पुस्तक 26:9

Následuj nás:

Reklamy


Reklamy