यशैयाको पुस्तक 26:5 - नेपाली नयाँ संशोधित संस्करण5 उच्चमा बस्नेहरूलाई उहाँले विनम्र तुल्याउनुहुन्छ। उच्च सहरलाई उहाँले होच्याउनुहुन्छ। उहाँले त्यसलाई जमिनको सतहसम्म झारिदिनुहुन्छ। उहाँले त्यसलाई धूलोमा फालिदिनुहुन्छ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल5 उहाँले अहङ्कारीहरूलाई होचो पार्नुभएको छ, तिनीहरू बास गरेको बलियो सहर नाश गर्नुभएको छ र त्यसलाई ध्वस्त पारेर धुलोमा मिलाइदिनुभएको छ। Viz kapitolaपवित्र बाइबल5 तर परमप्रभुले अंहकारी शहरहरू नष्ट गर्नुहुनेछ। अनि त्यहाँ बसिरहेका मानिसहरूलाई दण्ड दिनुहुनेछ। परमप्रभुले, त्यो उच्च शहरलाई भूईंमा झारि दिनुहुनेछ यो धुलोमा खस्ने छ। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण5 उहाँले उच्चमा बस्नेहरूलाई नम्र तुल्याउनुहुन्छ, उहाँले विशाल सहरलाई तल खसाल्नुहुन्छ; उहाँले त्यसलाई जमिनमा मिलाइदिनुहुन्छ, र धुलोमा फालिदिनुहुन्छ। Viz kapitola |