यशैयाको पुस्तक 26:18 - नेपाली नयाँ संशोधित संस्करण18 हामीले पनि गर्भधारण गर्यौं, हामी पनि पीडामा पर्यौं, तर हामीले त वायु मात्र जन्मायौं। हामीले पृथ्वीमा उद्धार ल्याउन सकेनौं। संसारका मानिसहरूलाई हामीले जन्म दिएका होइनौं। Viz kapitolaसरल नेपाली पवित्र बाइबल18 हामीलाई पीडा र वेदना भयो तर हामीले केही पनि जन्माएनौं। हामीले आफ्नो देशलाई बचाउन सकेनौं, हामीले केही गर्न सकेनौं। Viz kapitolaपवित्र बाइबल18 हामीलाई प्रचण्ड वेदना थियो। तर हामीले हावा मात्र जन्मायौं। हामीले संसारका लागि मानिसहरू बनाउन सकेनौं। हामीले यस धर्तीमा मुक्ति ल्याएनौं। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण18 हामीले गर्भधारण गर्यौँ, हामी कष्टमा छटपटायौँ, तर हामीले त बतास मात्र जन्मायौँ। हामीले पृथ्वीमा मुक्ति ल्याएका छैनौँ, न त हामीले संसारका मानिसहरूलाई नै जन्मायौँ। Viz kapitola |