Online Bible

- Reklamy -




यशैयाको पुस्तक 26:17 - नेपाली नयाँ संशोधित संस्करण

17 जन्‍म दिने बेला नजिक आउँदा जसरी एउटी गर्भवती स्‍त्री पीडामा पर्दछे, र आफ्‍नो वेदनामा कराइउठ्‌छे, त्‍यसरी नै, हे परमप्रभु, हामी पनि तपाईंको सामुन्‍ने भएका थियौं।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

17 हे परमप्रभु, जसरी बच्‍चा जन्‍माउन लागेकी स्‍त्री वेदनाले कराउँछे, हामीहरू पनि तपाईंको सामुन्‍ने त्‍यस्‍तै छौं।

Viz kapitola kopírovat

पवित्र बाइबल

17 हे परमप्रभु, जब हामी तपाईंसँग थिएनौं, हामी प्रसुती वेदनामा रूने स्त्री जस्तै थियौं।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

17 बालक जन्माउन आँटेकी स्त्री छटपटाउँदै कष्‍टमा कराएझैँ, हामी पनि हे याहवेह, तपाईंको उपस्थितिमा त्यस्तै भएका थियौँ।

Viz kapitola kopírovat




यशैयाको पुस्तक 26:17

Následuj nás:

Reklamy


Reklamy