यशैयाको पुस्तक 25:7 - नेपाली नयाँ संशोधित संस्करण7 उहाँले यही पर्वतमा सारा मानिसहरूलाई ढाक्ने वस्त्र र सारा जातिलाई छोप्ने तन्ना हटाइदिनुहुनेछ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल7 यहाँ अचानक उहाँले सबै जातिहरूमाथि झुन्डिरहेको शोकको बादल हटाइदिनुहुनेछ। Viz kapitolaपवित्र बाइबल7 तर अहिले, एउटा आवरण छ जसले सबै राष्ट्र अनि जातिहरूलाई छोप्छ। त्यस आवरणलाई “मृत्यु” भनिन्छ। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण7 यस पर्वतमा उहाँले सबै मानिसहरूलाई ढाक्ने वस्त्र, र सबै जातिहरूलाई छोप्ने तन्ना नष्ट गर्नुहुनेछ; Viz kapitola |