Online Bible

- Reklamy -




यशैयाको पुस्तक 25:5 - नेपाली नयाँ संशोधित संस्करण

5 र मरुभूमिमा ताप परेझैँ हो। तपाईंले विदेशीहरूको हल्‍लालाई साम्‍य पार्नुहुन्‍छ। बादलले घामलाई छाया पारेझैँ निष्‍ठुरहरूको गीत तपाईंले बन्‍द गरिदिनुहुन्‍छ।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

5 र सुख्‍खा ठाउँमा खडेरी परेझैँ हमला गर्छन्। तर परमप्रभु, तपाईंले हाम्रा शत्रुहरूका मुखमा बुजो लाइदिनुभएको छ, बादलले गरम दिनलाई शीतल बनाएझैँ तपाईंले निष्‍ठुर मानिसहरूको सोर बन्‍द गरिदिनुहुन्‍छ।

Viz kapitola kopírovat

पवित्र बाइबल

5 शत्रुहरू चिच्याउँछन् अनि कोलाहल मच्चाउँछन्। शत्रुले भयानक चुनौतीहरू दिन्छन्। तर परमप्रभु तपाईंले, तिनीहरूलाई रोक्नु हुन्छ। गर्मीको बेला मरुभूमिमा झारपातहरू ओइलिंदै भूईंमा खस्दछ। त्यस्तै प्रकारले तपाईंले शत्रुलाई पराजित गराउँदै घुडाँ टेक्न बाध्य गराउनु हुन्छ, भयानक तपाइँले शत्रुको कोलाहल बन्द गरिदिनु हुन्छ।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

5 र मरुभूमिको गर्मीझैँ हो। तपाईंले परदेशीहरूको खैलाबैला बन्द गराउनुहुन्छ; गर्मीलाई बादलको छायाले कम गरिदिएझैँ, निष्‍ठुरहरूको गीत बन्द गराइन्छ।

Viz kapitola kopírovat




यशैयाको पुस्तक 25:5

Následuj nás:

Reklamy


Reklamy