यशैयाको पुस्तक 25:4 - नेपाली नयाँ संशोधित संस्करण4 तपाईं गरीबहरूका निम्ति र दु:खमा परेका दरिद्रहरूका निम्ति एउटा शरण हुनुभएको छ, आँधीबेहरीमा शरण र घाममा छाया हुनुभएको छ। किनकि निष्ठुरहरूको झोँक पर्खालमा ठोकिएको आँधीझैँ हो, Viz kapitolaसरल नेपाली पवित्र बाइबल4 गरीब र असहायहरूका निम्ति तपाईं बलियो शरणस्थान हुनुहुन्छ। तपाईंले तिनीहरूलाई आँधीबाट शरण र डढाउने घामबाट छायाँ दिनुभएको छ, निष्ठुर मानिसहरूले पर्खालमा ठोकिएको आँधीझैँ Viz kapitolaपवित्र बाइबल4 परमप्रभु, तपाईं गरीब मानिसहरूका निम्ति सुरक्षाको ठाउँ हुनुहुन्छ। यी मानिसहरूलाई पराजित गर्न धेरै समस्याहरू सृष्टि भए, तर तपाईंले तिनीहरूको रक्षा गर्नुभयो। परमप्रभु, बाढी र गर्मीबाट जोगाउनुका निम्ति, तपाईं मानसिहरूको घर जस्तै हुनुहुन्छ। कष्टहरू भयंकर हुरी र बर्खा जस्तै हुन्। पानी पर्खालको विरोधमा प्रचण्ड बढछ। तर घरभित्र मानिसहरूलाई क्षति हुनेछैन्। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण4 तपाईं गरिबहरूका निम्ति, कष्टमा परेकाहरूका निम्ति, आँधीबतासमा शरण र गर्मीबाट जोगाउने छाया हुनुभएको छ। किनकि निष्ठुरहरूको सास पर्खालमा ठोक्किने आँधी, Viz kapitola |