यशैयाको पुस्तक 25:12 - नेपाली नयाँ संशोधित संस्करण12 तेरा अल्गा-अल्गा किल्ला भएका पर्खालहरू उहाँले भत्काइदिनुहुनेछ, र तिनीहरूलाई जमिनमा सोतर पारिदिनुहुनेछ, अर्थात् धूलोमा मिलाइदिनुहुनेछ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल12 उहाँले मोआबका गढहरू तिनका अग्ला पर्खालहरूसहित नष्ट गर्नुहुनेछ र तिनलाई ढालेर धुलोमा मिलाइदिनुहुनेछ। Viz kapitolaपवित्र बाइबल12 परमप्रभुले मानिसहरूका सबै सुरक्षित ठाँउहरू अनि अग्ला भित्ताहरू ध्वंश पार्नु हुनेछ। परमप्रभुले तिनीहरूलाई भूईंमा लडाएर धूलो पार्नु हुनेछ। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण12 उहाँले तेरा अग्ला-अग्ला सुरक्षित पर्खालहरू ढालिदिनुहुनेछ, र ती होच्याइनेछन्; उहाँले ती भुइँमा खसाइदिनुहुनेछ, र ती धुलोमै मिलाउनुहुनेछ। Viz kapitola |