यशैयाको पुस्तक 24:8 - नेपाली नयाँ संशोधित संस्करण8 खैँजड़ीको खुशीयाली बन्द भएको छ। रमाहट गर्नेहरूको सोर बन्द छ। वीणाको आनन्द बन्द छ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल8 तिनीहरूका वीणा र ढोलकका आनन्दमय सङ्गीत बन्द भएको छ। Viz kapitolaपवित्र बाइबल8 मानिसहरूले आफ्नो हर्ष र उल्लास देखाउन बन्द गरे। ढोलकहरू, खैंजडीहरू र विणाहरूबाट आउने संगीतहरू समाप्त भए। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण8 खैँजडीको हर्ष बन्द भएको छ, हर्ष मनाउनेहरूको हल्ला रोकिएको छ, हर्षपूर्ण वीणाको आवाज बन्द छ। Viz kapitola |