Online Bible

- Reklamy -




यशैयाको पुस्तक 24:4 - नेपाली नयाँ संशोधित संस्करण

4 पृथ्‍वी सुक्‍खा हुनेछ, र त्‍यो ओइलाउँछ। संसार दुर्बल हुन्‍छ, र त्‍यो ओइलाउँछ। पृथ्‍वीका उच्‍च दर्जाका मानिसहरू दुर्बल हुन्‍छन्‌।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

4 पृथ्‍वी सुकेर ओइलिनेछ, दुर्बल हुनेछ अनि पृथ्‍वी र आकाश दुवै सडेर जानेछ।

Viz kapitola kopírovat

पवित्र बाइबल

4 यो देश रित्तो र उजाड हुनेछ। यो संसार रित्तो र दुर्बल हुनेछ। पृथ्वीका महत्वपूर्ण मानिसहरू हराउँनेछन्।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

4 पृथ्वी सुक्नेछ र ओइलाउनेछ; संसारले विलाप गर्नेछ र ओइलाउनेछ; पृथ्वीका उच्‍च मानिसहरू दुर्बल हुनेछन्।

Viz kapitola kopírovat




यशैयाको पुस्तक 24:4

Následuj nás:

Reklamy


Reklamy