यशैयाको पुस्तक 24:3 - नेपाली नयाँ संशोधित संस्करण3 पूरै पृथ्वी उजाड़ हुनेछ र पूर्ण रूपमा लूटपीट गरिनेछ, किनकि परमप्रभुले नै यो कुरा भन्नुभएको छ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल3 पृथ्वी चकनाचुर भएर ध्वस्त हुनेछ। यो परमप्रभुले भन्नुभएको हो र पूरा हुनेछ। Viz kapitolaपवित्र बाइबल3 सारा मानिसहरूलाई त्यो ठाउँ छोड्नलाई बाध्य पारिने छ। जम्मै धन-सम्पत्ति लैजाने वा खोसिने छ। यस्तो घटना हुने नै छ कारण परमप्रभुले आदेश गर्नु भएकोछ। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण3 पृथ्वी पूर्ण रूपले उजाड रहनेछ; अनि पूर्ण रूपले लुटपाट गरिनेछ। याहवेहले यो वचन बोल्नुभएको हो। Viz kapitola |