यशैयाको पुस्तक 24:23 - नेपाली नयाँ संशोधित संस्करण23 तब चन्द्रमा शर्माउनेछ, र सूर्यको किरण लजाउनेछ। किनकि सर्वशक्तिमान् परमप्रभुले सियोन पर्वतमा र यरूशलेममा र त्यसका धर्म-गुरुहरूका सामुन्ने महिमासित राज्य गर्नुहुनेछ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल23 जून अँध्यारो हुनेछ र घामको चमक हराउनेछ किनभने सर्वशक्तिमान् परमप्रभुले राज्य गर्नुहुनेछ। उहाँले नै सियोन पर्वतमाथि यरूशलेममा राज गर्नुहुनेछ र उहाँका अगुवाहरूले उहाँको महिमालाई देख्नेछन्। Viz kapitolaपवित्र बाइबल23 परमप्रभुले सियोन पर्वतमा राजा सरह राज गर्नुहुनेछ। उहाँको महिमा बूढा-प्रधानहरूका समक्ष हुनेछ। उहाँको महिमाको प्रकाश उज्यालो यस्तो हुनेछ कि त्यो देखेर जुनलाई अप्ठेरो लाग्ने सरममा पर्ने छ, अनि घाम लज्जित हुनेछ। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण23 चन्द्रमाले शर्म मान्नेछ, र सूर्य लज्जित हुनेछ; किनकि सेनाहरूका याहवेहले सियोन पर्वतमा, यरूशलेममा, र त्यसका प्रधानहरूको सामु महिमासित शासन गर्नुहुनेछ। Viz kapitola |