यशैयाको पुस्तक 24:22 - नेपाली नयाँ संशोधित संस्करण22 कैदीहरू कैदखानाभित्र बाँधेर राखिएझैँ तिनीहरू एकसाथ जम्मा गरिनेछन्। तिनीहरू झ्यालखानमा बन्द गरिनेछन्, र धेरै दिनपछि तिनीहरूलाई सजाय दिइनेछ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल22 परमेश्वरले राजाहरूलाई कैदीहरूलाई झैँ खाडलमा खाँदाखाँद जम्मा गर्नुहुनेछ। तिनीहरूका दण्डको समय नआएसम्म उहाँले तिनीहरूलाई झ्यालखानमा धेरै दिन बन्द राख्नुहुनेछ। Viz kapitolaपवित्र बाइबल22 धेरै मानिसहरू एक साथ भेला गराईनेछन्। ती मध्ये केही खाल्डोमा फ्याँकिनेछन्। अनि केही कैद हुनेछन्। तर अन्तमा धेरै समय पछि तिनीहरूको न्याय गरिनेछ। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण22 तिनीहरू खाडलभित्र बाँधेर राखिएका कैदीहरूझैँ एकसाथ थुपारिनेछन्; तिनीहरू झ्यालखानामा बन्द गरिनेछन्, र धेरै दिनपछि दण्ड भोग्नेछन्। Viz kapitola |