यशैयाको पुस्तक 24:18 - नेपाली नयाँ संशोधित संस्करण18 त्रासको सोर सुनेर भाग्ने खाड़लमा पर्नेछ, र खाड़लबाट माथि निस्केर आउनेचाहिँ पासोमा पर्नेछ। स्वर्गका झ्यालहरू खोलिएका छन्, र पृथ्वीका जगहरू हल्लन्छन्। Viz kapitolaसरल नेपाली पवित्र बाइबल18 जो त्रासबाट भाग्छ, त्यो खाडलमा पर्छ। जो खाडलबाट उम्कन्छ, त्यो पासोमा पर्छ। आकाशबाट मुसलधारे वर्षा हुन्छ र पृथ्वीका जग हल्लन्छन्, Viz kapitolaपवित्र बाइबल18 मानिसहरूले भयको बारेमा सुन्नेछन् र भयभीत हुनेछन्। कतिपय मानिसहरू भाग्नेछन, तर तिनीहरू खाडलहरूमा जाकिनेछन्। पासोहरूमा अल्झिने छन्। ती मध्ये कतिजना खाडलहरूबाट उक्लिनेछन, तर तिनीहरू फेरि अर्को पासोमा अल्झिनेछन्। स्वर्गमा भएका प्रवेशद्वारहरू बाढी झैं खुलिने छन् अनि बाढीहरू प्रारम्भ हुनेछ। पृथ्वीको जगहरू हल्लन्छन्। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण18 आतङ्कको सोरमा भाग्नेहरू खाडलमा पर्नेछन्; खाडलबाट माथि चढ्नेहरू पासोमा पर्नेछन्। स्वर्गका भलका मूलढोकाहरू उघारिनेछन्, पृथ्वीका जगहरू हल्लिन्छन्। Viz kapitola |