यशैयाको पुस्तक 24:12 - नेपाली नयाँ संशोधित संस्करण12 सहरमा विनाश मात्र रहेको छ, र मूल ढोका भत्काएर टुक्रै-टुक्रा पारिएको छ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल12 सहर ध्वस्त भएको छ, त्यसका मूल-ढोकाहरू भत्केर नष्ट भएका छन्। Viz kapitolaपवित्र बाइबल12 यस शहरको लागि विनाश मात्र छोडियो। प्रवेशद्वारहरू पनि नष्ट गरियो। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण12 सहर ध्वंस भएको अवस्थामा छोडिएको छ, त्यसका मूलढोकाहरू टुक्रा-टुक्रा पारिएका छन्। Viz kapitola |