यशैयाको पुस्तक 24:1 - नेपाली नयाँ संशोधित संस्करण1 हेर, परमप्रभुले पृथ्वी उजाड़ गर्नुहुनेछ। उहाँले त्यसलाई विनाश पारेर त्यहाँका बासिन्दाहरूलाई छरपष्ट पार्नुहुनेछ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल1 परमप्रभुले पृथ्वी विध्वंस पार्नुभएर उजाड पारी छोडिदिनुहुनेछ। उहाँले पृथ्वीको सतहलाई बङ्ग्याउनुहुनेछ र मानिसहरूलाई छरपष्ट पार्नुहुनेछ। Viz kapitolaपवित्र बाइबल1 हेर! परमप्रभुले यो ठाउँलाई नष्ट गर्नुहुनेछ। परमप्रभुले यस ठाउँलाई सम्पूर्ण प्रकारले उजाड पार्नु हुनेछ। परमप्रभुले मानिसहरूलाई जबरजस्ती यस ठाउँबाट टाढा खेद्नु हुनेछ। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण1 हेर, याहवेहले पृथ्वीलाई उजाड पार्न र त्यसलाई विनाश गर्न लाग्नुभएको छ; उहाँले त्यसको सतह नष्ट पारिदिनुहुनेछ; अनि त्यसका बासिन्दाहरूलाई छरपस्ट पारिदिनुहुनेछ। Viz kapitola |