Online Bible

- Reklamy -




यशैयाको पुस्तक 23:9 - नेपाली नयाँ संशोधित संस्करण

9 घमण्‍ड गर्ने त्‍यस सहरको सबै गौरवलाई तुच्‍छ पार्न, पृथ्‍वीका सारा प्रख्‍यातहरूलाई विनम्र तुल्‍याउन सर्वशक्तिमान्‌ परमप्रभुले यो युक्ति रच्‍नुभएको हो।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

9 त्‍यसको परिकल्‍पना सर्वशक्तिमान् परमप्रभुले बनाउनुभएको हो। तिनीहरूले आफ्‍ना काममा गरेका घमण्‍ड तोड्‍न र तिनीहरूलाई होच्‍याउन उहाँले त्‍यसो गर्नुभएको हो।

Viz kapitola kopírovat

पवित्र बाइबल

9 उहाँ सेनाहरूका परमप्रभु हुनुहुन्छ। उहाँले तिनीहरूलाई महत्व नदिने निर्णय गर्नु भयो।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

9 त्यसका सबै प्रतापको घमण्डलाई होच्याउन, र संसारमा प्रख्यात भएकाहरूलाई नम्र तुल्याउन सेनाहरूका याहवेहले नै यो योजना बनाउनुभएको हो।

Viz kapitola kopírovat




यशैयाको पुस्तक 23:9

Následuj nás:

Reklamy


Reklamy