यशैयाको पुस्तक 23:5 - नेपाली नयाँ संशोधित संस्करण5 जब समाचार मिश्रदेशमा पुग्छ, तब टुरोस सहरको समाचार सुनेर तिनीहरू साह्रै वेदनामा पर्नेछन्। Viz kapitolaसरल नेपाली पवित्र बाइबल5 टुरोस ध्वंस भएको सुनी मिश्रीहरूलाई पनि धक्का लाग्नेछ र तिनीहरू व्याकुल हुनेछन्। Viz kapitolaपवित्र बाइबल5 मिश्रले सोरको बारेमा खबर सुन्ने छ। यो खबरले मिश्रलाई घात गर्दै दु:खी पार्नेछ। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण5 जब इजिप्टमा वचन आउँछ, तब तिनीहरू टायरको समाचार सुनेर दुःखित हुनेछन्। Viz kapitola |