यशैयाको पुस्तक 23:4 - नेपाली नयाँ संशोधित संस्करण4 हे सीदोन र समुद्रनेरको किल्ला, लज्जित होओ, किनकि समुद्रले यसो भनेको छ, “म न त सुत्केरी वेदनामा परेकी छु, न मैले बालक जन्माएकी छु। मैले न त छोराहरू हुर्काएकी छु, न छोरीहरूलाई बढ़ाएकी छु।” Viz kapitolaसरल नेपाली पवित्र बाइबल4 ए सीदोन सहर, तेरो बदनाम भएको छ! समुद्र र महासागरले तँलाई इन्कार गरी भन्छन्, “मैले कहिल्यै बच्चा जन्माएको छैनँ। मैले कहिल्यै छोरा-छोरीहरू हुर्काएको छैनँ।” Viz kapitolaपवित्र बाइबल4 सीदोन, तिमी अत्यन्त दु:खीत हुनुपर्नेछ। किनभने अब समुद्र अनि समुद्रका किल्ला यसो भन्दछ, “मेरा नानीहरू छैनन्। मसित प्रसव पीडाको अनुभव छैन। मैले नानीहरूलाई जन्म दिएको छैन। मैले जवान मानिसहरू र स्त्रीहरू पालेको छैन।” Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण4 हे सीदोन र सामुद्रिक किल्ला, लज्जित होओ; किनकि समुद्रले यसो भनेको छ: “न म सुत्केरी वेदनामा परेकी छु, न त मैले बालक जन्माएकी छु; न त मैले छोराहरू हुर्काएकी छु, न छोरीहरूलाई पालनपोषण गरेकी छु।” Viz kapitola |