Online Bible

- Reklamy -




यशैयाको पुस्तक 23:3 - नेपाली नयाँ संशोधित संस्करण

3 ठूलो पानीमा शिहोरको अन्‍न आयो, नील नदीको कटनी टुरोसको कर थियो। र त्‍यो देश जाति-जातिहरूको बजार भयो।

Viz kapitola kopírovat

पवित्र बाइबल

3 ती यात्रीहरू समुद्री यात्रा गर्दै अन्नहरू खोज्दै बेच्थे। ती मानिसहरूले सोरबाट अन्नहरू ल्याऊँछन्, जुन नील नदी छेउमा उब्जन्थ्यो, र तिनीहरूले त्यसलाई अन्य राज्यहरूमा बेच्दै छन्।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

3 विशाल समुद्रमा शीहोरका अन्‍न आयो; नील नदीको कटनी टायरको कर थियो; अनि त्यो जातिहरूको व्यापार-केन्द्र भएको थियो।

Viz kapitola kopírovat




यशैयाको पुस्तक 23:3

Následuj nás:

Reklamy


Reklamy