यशैयाको पुस्तक 23:16 - नेपाली नयाँ संशोधित संस्करण16 “हे बिर्सिएकी वेश्या, वीणा लिएर सहरको बीचबाट जा। वीणाको सङ्गीत बजा, धेरै गीत गा, र फेरि तेरो सम्झना गरिनेछ।” Viz kapitolaसरल नेपाली पवित्र बाइबल16 वीणा लिएर सहर चारैतिर डुल्, ए बिर्सिएकी वेश्या! फेरि मानिसहरू बटुल्न वीणा बजाएर गीत गा। Viz kapitolaपवित्र बाइबल16 “हे पुरूषहरूले छोडेका नारीहरू! आफ्नो साराङ्गी लेऊ अनि शहरमा हिँड। आफ्नो गीतका धुन उचित ढङ्गले बजाऊ। आफ्नो गीत गाऊ। तब तिम्रा पुरूषहरूले सम्भवत तिमीहरूलाई सम्झना गर्नेछन्।” Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण16 “हे बिर्सिएकी वेश्या, वीणा लिएर सहरको बीचमा वरिपरि घुमिहिँड्; सुमधुर वीणा बजा, धेरै गीत गा, र तेरो फेरि स्मरण गरियोस्!” Viz kapitola |