यशैयाको पुस्तक 23:15 - नेपाली नयाँ संशोधित संस्करण15 त्यस समय टुरोस सत्तरी वर्षसम्म, अर्थात् एउटा राजाको जीवन अवधिसम्म बिर्सिनेछ। तर सत्तरी वर्ष बितेपछि टुरोसको दशा एउटी वेश्याको गीतजस्तै हुनेछ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल15 यस्तो समय आउँदै छ कि सत्तरी वर्षसम्म टुरोसलाई सबैले बिर्सनेछन्। सत्तरी वर्ष एक जना राजाको जीवनकाल हो। ती वर्ष बितेपछि टुरोस वेश्याको गीतझैँ हुनेछ। Viz kapitolaपवित्र बाइबल15 मानिसहरूले सत्तरी बर्ष सम्म सोरलाई बिसर्नेछन्। (अर्थात एउटा राजाको राज्यकाल भरि बिसर्नेछन्।)। सत्तरी बर्ष पछि सोर वेश्यालयको गीत जस्तै हुनेछ। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण15 त्यस समय टायर सत्तरी वर्षसम्म, अर्थात् एउटा राजाको जीवन अवधिसम्म बिर्सिईनेछ। तर सत्तरी वर्ष बितेपछि टायरको दशा एउटी वेश्याको गीतजस्तै हुनेछ। Viz kapitola |