Online Bible

- Reklamy -




यशैयाको पुस्तक 23:12 - नेपाली नयाँ संशोधित संस्करण

12 उहाँले भन्‍नुभयो, “हे चूर्ण पारिएका सीदोनकी कन्‍येछोरी, तेरो आमोदप्रमोद अब हुँदैन। उठ्, साइप्रस टापूतिर जा। तैंले त्‍यहाँ पनि केही विश्राम पाउनेछैनस्‌।”

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

12 ए सीदोन सहर, तेरो आनन्‍द अन्‍त भएको छ र तेरा बासिन्‍दाहरू अत्‍याचारमा परेका छन्। तिनीहरू भागेर साइप्रसतिर गए पनि तिनीहरूको सुरक्षा छैन।

Viz kapitola kopírovat

पवित्र बाइबल

12 परमप्रभुले भुन्नुहुन्छ, “हे सीदोनकी कन्यकेटीहरू, तिमीहरू नष्ट हुनेछौ। तिमीहरू पटक्कै आनन्दित हुने छैनौ। तर सोरका मानिसहरू भन्दछन्, कित्तिमहरूले हामीलाई साथ दिनेछ! तर तिमीले समुद्र पार गरेर कित्तिम पुग्यौ भने, तिमीहरूले त्यहाँ आराम गर्ने ठाउँ समेत पाउने छैनौ।”

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

12 उहाँले भन्‍नुभयो, “हे सीदोनकी कन्या छोरी, अब तेरा निम्ति खुशी आउनेछैन, तँ श्रापित भइस्! “उठ्, कित्तीम र पश्‍चिमी किनारमा जा; त्यहाँ पनि तैँले विश्राम पाउनेछैनस्।”

Viz kapitola kopírovat




यशैयाको पुस्तक 23:12

Následuj nás:

Reklamy


Reklamy