Online Bible

- Reklamy -




यशैयाको पुस्तक 22:8 - नेपाली नयाँ संशोधित संस्करण

8 यहूदाका रक्षकहरूलाई हतियाररहित तुल्‍याइएका छन्‌। त्‍यस दिन तिमीहरूले वनको महलमा भएका हतियारतिर हेर्‍यौ।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

8 यहूदाले आफ्‍नो बचाउको निम्‍ति बनाएका उपायहरू भताभुङ्ग भए। त्‍यसो हुँदा तिमीहरूले सिलखानाका हात-हतियारहरूमा भर पर्‍यौ।

Viz kapitola kopírovat

पवित्र बाइबल

8 त्यस समयमा, यहूदाका मानिसहरूलाई ती हतियार उपयोग गर्ने खाँचो पर्छ जसलाई तिनीहरूले जंगलभित्रको घरमा राखेका थिए। कारण परमेश्वरले यहूदाको सुरक्षा हटाइदिनु भयो।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

8 यहूदाको सुरक्षा हटाइएको छ; अनि त्यस दिन तैँले वनमा भएको राजमहलका हतियारहरूतिर हेरिस्;

Viz kapitola kopírovat




यशैयाको पुस्तक 22:8

Následuj nás:

Reklamy


Reklamy