यशैयाको पुस्तक 22:7 - नेपाली नयाँ संशोधित संस्करण7 तेरा असल-असल बेँसीहरू रथहरूले भरिन्छन्, र घोड़चढ़ीहरूचाहिँ सहरको मूल ढोकामा उभिरहनलाई खटाइएका छन्। Viz kapitolaसरल नेपाली पवित्र बाइबल7 यहूदाका मलिला बेसीहरू रथले भरिएका थिए। घोडचढी सिपाहीहरू यरूशलेमका मूलढोकामा खडा भए। Viz kapitolaपवित्र बाइबल7 सैन्यहरू तिमीहरूका खास बेंसीमा भेला हुनेछन्। त्यो बेंसी युद्धका रथहरूले भरिएको हुनेछ। शहरको मूल प्रवेशद्वारमा घोडचडी सिपाहीहरू राखिनेछ। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण7 तेरा अति उत्तम बेँसीहरू रथहरूले भरिएका छन्, र सहरका मूलढोकाहरूमा घोडचढीहरू खटाइएका छन्। Viz kapitola |