यशैयाको पुस्तक 22:3 - नेपाली नयाँ संशोधित संस्करण3 तेरा सबै शासकहरू एकैसाथ भागे, धनु नचलाएर नै तिनीहरू पक्राउमा परे। शत्रुहरू टाढ़ै छँदा पनि तिमीहरू भाग्यौ, र सबै जो समातियौ एकैसाथ कैदी बनाएर लगियौ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल3 तिम्रा सबै अगुवाहरू भागे र एउटा काँड नहानी कब्जामा परे। Viz kapitolaपवित्र बाइबल3 तिमीहरूका सारा शासकहरूसँगै भाग्दै गए। तर तिनीहरू सबै नै पक्राउ परे। अनि तिनीहरूसित धनुष थिएनन्। सबै शासकहरूसँगै भागे तर तिनीहरू सबै नै पक्राऊ परे। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण3 तेरा सबै अगुवाहरू एकसाथ भागेका छन्; तिनीहरू कुनै धनु नचलाई पक्रिएका छन्। तेरा शत्रुहरू टाढा छँदै तँ भागिस्, र तिमीहरू एकसाथ कैदमा लगियौ। Viz kapitola |