यशैयाको पुस्तक 22:22 - नेपाली नयाँ संशोधित संस्करण22 दाऊदका घरानाको साँचो म त्यसको काँधमा राख्नेछु। त्यसले जे खोल्छ, त्यो कसैले बन्द गर्नेछैन, र त्यसले जे बन्द गर्छ, कसैले त्यो खोल्न सक्दैन। Viz kapitolaसरल नेपाली पवित्र बाइबल22 दाऊदका सन्तानबाट जन्मेका राजामुनि सम्पूर्ण अधिकार म त्यसलाई दिनेछु। त्यसका हातमा साँचो रहनेछ, जे त्यसले खोल्नेछ, त्यो कसैले बन्द गर्नेछैन र जे त्यसले बन्द गर्नेछ, त्यो कसैले खोल्नेछैन। Viz kapitolaपवित्र बाइबल22 “म त्यस मानिसको घाँटी वरिपरि दाऊदको घरको साँचो झुण्डयाउनेछु। यदि उसले ढोका उघार्यो भने त्यो खुल्ला नै रहनेछ। कसैले पनि ढोका बन्द गर्न सक्नेछैन। यदि उसले ढोका बन्द गर्छ भने त्यो कसैले खोल्न सक्नेछैन। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण22 म त्यसका काँधमा दावीदको घरानाको साँचो राखिदिनेछु; त्यसले जे खोल्छ, त्यो कसैले थुन्न सक्दैन; अनि त्यसले जे थुन्छ, त्यो कसैले खोल्न सक्दैन। Viz kapitola |