Online Bible

- Reklamy -




यशैयाको पुस्तक 22:2 - नेपाली नयाँ संशोधित संस्करण

2 ए होहल्‍ला र खैलाबैलाले भरिएको नगर, आमोदप्रमोदले भरिएको नगर। तेरा मरेकाहरू तरवारले मारिएका होइनन्, न त तिनीहरू लड़ाइँमा मारिएका हुन्‌।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

2 सारा सहरमा होहल्‍ला भइरहेछ, मानिसका सोर र उत्तेजनाले सहर भरिएको छ। यस लडाइँमा मरेका तिम्रा मानिसहरू लडाइँ गरेर मरेनन्।

Viz kapitola kopírovat

पवित्र बाइबल

2 विगतमा, यो शहर अत्यन्त खुशी थियो। यो हल्लै हल्लाले भरिएको र अति सुखी शहर थियो। तर, अहिले स्थिति परिवर्तन भयो। तिमीहरूका मानिसहरू मारिए तर तरवारहरूले होइन्। मानिसहरू मरे तर युद्धमा लडेर होइन्।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

2 हे होहल्‍ला र खैलाबैला भरिएको सहर, हे हलचल र उत्तेजनाले भरिएको नगर; मारिएका तेरा मानिसहरू तरवारद्वारा मारिएका होइनन्, न त तिनीहरू लडाइँमा मारिएका हुन्।

Viz kapitola kopírovat




यशैयाको पुस्तक 22:2

Následuj nás:

Reklamy


Reklamy