Online Bible

- Reklamy -




यशैयाको पुस्तक 22:16 - नेपाली नयाँ संशोधित संस्करण

16 तँ यहाँ के गर्दैछस्‌? र तैंले आफ्‍नो निम्‍ति यहाँ चिहान खोप्‍न कसले तँलाई अनुमति दियो? तँ यहाँ अल्‍गो ठाउँमा आफ्‍नो निम्‍ति चिहान बनाउन र चट्टानमा आफ्‍नो विश्रामस्‍थान बनाउन खोपिरहेछस्‌।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

16 “तँ आफैंलाई को हुँ भनी ठान्‍छस्? पत्‍थरिलो डाँडामा आफ्‍नै निम्‍ति चिहान खन्‍ने अधिकार तैँले कहाँबाट पाइस्?

Viz kapitola kopírovat

पवित्र बाइबल

16 उसलाई सोध, “तिमीहरू यहाँ के गरिरहेका छौ? के तिम्रो कुनै सन्तान यहाँ गाडिएकोछ? तिमीहरूले किन यहाँ चिहान खनिरहेका छौ? तिमीहरू चट्टान काटेर अल्गो ठाउँमा आफ्नो चिहान बनाइरहेका छौ।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

16 तँ यहाँ के गर्दैछस्, र तँलाई यहाँ आफ्नो लागि चिहान बनाउन कसले अनुमति दियो? यस उचाइमा आफ्नो चिहान खोप्ने, र चट्टानमा आफ्ना निम्ति खोपेर विश्रामस्थल बनाउने अधिकार कहाँबाट पाइस्?

Viz kapitola kopírovat




यशैयाको पुस्तक 22:16

Následuj nás:

Reklamy


Reklamy