यशैयाको पुस्तक 22:15 - नेपाली नयाँ संशोधित संस्करण15 परमप्रभु, सर्वशक्तिमान् परमप्रभु यसो भन्नुहुन्छ: “यो भण्डारे शेब्नाकहाँ जा, जो राजदरबारको जिम्मेवार हो, र त्यसलाई भन्, Viz kapitolaसरल नेपाली पवित्र बाइबल15 सार्वभौम सर्वशक्तिमान् परमप्रभुले मलाई राज-परिवारका प्रबन्धक शेब्नाकहाँ गई यो कुरा भन्दिनू भनी आज्ञा गर्नुभयो, Viz kapitolaपवित्र बाइबल15 मेरा मालिक सेनाहरूका परमप्रभुले मलाई ती कुराहरू भन्नुभयो, त्यो शेब्ना नाउँ भएको सेवककहाँ जाऊ। त्यो राजमहलको जिम्मेवार सेवक हो। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण15 प्रभु, सेनाहरूका याहवेह यसो भन्नुहुन्छ: “जा, त्यस भण्डारेलाई, राजमहलको जिम्मामा रहेको शेब्नालाई यसो भन्: Viz kapitola |