Online Bible

- Reklamy -




यशैयाको पुस्तक 22:11 - नेपाली नयाँ संशोधित संस्करण

11 तिमीहरूले दुई पर्खालका बीचमा पुरानो पोखरीका पानीको निम्‍ति पानी राख्‍ने एउटा ठूलो जलाशय बनायौ। तर तिमीहरूले यो बनाउने जनलाई हेरेनौ, अथवा यो अघिदेखि नै योजना गर्नेलाई तिमीहरूले आदर गरेनौ।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

11 तिमीहरूले एउटा कुण्‍ड सहरभित्र बनायौ। पुरानो पोखरीबाट बगिआएको पानी त्‍यस कुण्‍डमा जम्‍मा हुन्‍थ्‍यो। तर यी सबै धेरै अघिबाटै प्रबन्‍ध गर्नुहुने र ती गराउने परमेश्‍वरलाई तिमीहरूले ध्‍यान दिएनौ।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

11 तैँले पुरानो कुवाको पानीको निम्ति दुई वटा पर्खालहरूको बीचमा एउटा जलाशय निर्माण गरिस्, तर तैँले त्यसलाई निर्माण गर्नुहुनेतिर हेरिनस्; अनि धेरै पहिले त्यसलाई योजना गर्नुहुनेलाई आदर गरिनस्।

Viz kapitola kopírovat




यशैयाको पुस्तक 22:11

Následuj nás:

Reklamy


Reklamy