यशैयाको पुस्तक 21:4 - नेपाली नयाँ संशोधित संस्करण4 मेरो मुटु हतोत्साहित भएको छ। डरले म काँप्छु। मैले चाहना गरेको सन्ध्याको रिमझिम मेरो निम्ति त्रास भएको छ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल4 मलाई रिंगटा लागेको र म डरले काँप्दछु। कहिले साँझ पर्ला भनी म पर्खिरहेथें, साँझ त पर्यो तर त्यसले डर पो लिएर आएछ। Viz kapitolaपवित्र बाइबल4 मेरो मनोरम साँझ डरलाग्दो रातमा परिणत भयो किनभने त्रासले ममाथि विजय प्राप्त गर्यो। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण4 मेरो हृदय काम्छ, डरले मलाई ढुक-ढुक बनाउँछ; मैले इच्छा गरेको साँझ मेरा निम्ति त्रास भएको छ। Viz kapitola |