यशैयाको पुस्तक 20:5 - नेपाली नयाँ संशोधित संस्करण5 कूश देशमाथि भरोसा गर्नेहरू र मिश्रदेशमा घमण्ड गर्नेहरू डराउनेछन् र लज्जित हुनेछन्। Viz kapitolaसरल नेपाली पवित्र बाइबल5 ज-जसले कूशमाथि भरोसा राखेका छन् र मिश्रमाथि आक्रमण गरेका छन्, तिनीहरू भयभीत बन्नेछन् र शर्ममा पर्नेछन्। Viz kapitolaपवित्र बाइबल5 मानिसहरूले कूशलाई सहयोग माग्ने छन्। मानिसहरू बाँढिनेछन्। मानिसहरू मिश्रको गौरव देखेर छक्क पर्नेछन्। ती मानिसहरू लज्जित हुनेछन्।” Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण5 कूशमा भरोसा राख्नेहरू र इजिप्टमा घमण्ड गर्नेहरू डराउनेछन् र शर्ममा पर्नेछन्। Viz kapitola |