Online Bible

- Reklamy -




यशैयाको पुस्तक 2:8 - नेपाली नयाँ संशोधित संस्करण

8 तिनीहरूको देश मूर्तिले भरिएको छ। आफ्‍नै हातका कामलाई तिनीहरू पुज्‍दछन्, तिनीहरूका आफ्‍नै औँलाले बनाएका कुरालाई।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

8 तिनीहरूको देश मूर्तिले भरिएको छ र तिनीहरूले आफ्‍ना हातले बनाएका मूर्तिको पूजा गर्दछन्।

Viz kapitola kopírovat

पवित्र बाइबल

8 तिनीहरूको देश मूर्तिहरूले भरिएका छन्। त्यहाँ तिनीहरूले मूर्तिहरू बनाएर नै पुज्दछन्।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

8 तिनीहरूको देशभरि मूर्तिहरू छन्; तिनीहरू आफ्ना हातका कामहरू, र आफ्ना औँलाले बनाएका कुराहरूका सामु निहुरिन्छन्।

Viz kapitola kopírovat




यशैयाको पुस्तक 2:8

Následuj nás:

Reklamy


Reklamy