Online Bible

- Reklamy -




यशैयाको पुस्तक 2:22 - नेपाली नयाँ संशोधित संस्करण

22 नाकका प्‍वालमा सास हुने मानिसमा तिमीहरू भरोसा नराख, किनकि त्‍यसको मोल नै के छ र?

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

22 एक मुट्ठी मात्र सास हुने मानिसमा भरोसा नगर, त्‍यसको के मूल्‍य छ र?

Viz kapitola kopírovat

पवित्र बाइबल

22 तिमीहरूले आफूलाई जोगाउन अन्य मानिसहरूमा भरोसा नगर्। तिनीहरू मानिसहरू मात्र हुन् जो मर्दछन्। यसकारण तिमीहरूले उनीहरूलाई परमप्रभु जस्तै प्रभावशाली हुन्छन् भनेर नठाने पनि हुन्छ।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

22 नाकको प्वालमा सास भएको मानिसमा भरोसा राख्न छोडिदेओ, त्यसको के मूल्य छ र?

Viz kapitola kopírovat




यशैयाको पुस्तक 2:22

Následuj nás:

Reklamy


Reklamy