यशैयाको पुस्तक 2:16 - नेपाली नयाँ संशोधित संस्करण16 तर्शीशका सबै व्यापारी जहाजहरूमाथि, र सबै राजकीय जहाजमाथि। Viz kapitolaसरल नेपाली पवित्र बाइबल16 सबैभन्दा ठूलो र सुन्दर जहाजलाई पनि उहाँले समुद्रमा डुबाउनुहुनेछ। Viz kapitolaपवित्र बाइबल16 ती घमण्डीहरू तर्शीशको विशाल जहाजहरू जस्तै हुन्। ती जहाजहरू बहुमूल्य सामानहरूले भरिएको छन्। तथापि परमेश्वरले ती घमण्डी मानिसहरूलाई दण्ड दिनु हुनेछ। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण16 तर्शीशको प्रत्येक व्यापारी जहाज, र प्रत्येक राजकीय जहाजको निम्ति। Viz kapitola |