यशैयाको पुस्तक 2:13 - नेपाली नयाँ संशोधित संस्करण13 लेबनानका सारा अग्ला र उच्च देवदारुहरूमाथि, बाशानका सारा फलाँटका रूखहरूमाथि, Viz kapitolaसरल नेपाली पवित्र बाइबल13 उहाँले लेबनानका अग्ला देवदारुहरू र बाशान देशका सारा फलाँटका रूखहरू नाश गर्नुहुनेछ। Viz kapitolaपवित्र बाइबल13 ती घमण्डीहरू लबानोनका देवदारूको अग्ला रूखहरू जस्ता हुन्। तिनीहरू बाशानका फलाँट जस्ता हुन्। तर परमेश्वरले तिनीहरूलाई दण्ड दिनुहुनेछ। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण13 लेबनानका सबै अग्ला र ठूला देवदारु, र बाशानका सबै फलाँटका रूखहरूका निम्ति, Viz kapitola |